Section 16
निगमको कोष
: (१) निगमको एक छुट्टै आफ्नो कोष रहनेछ । निगमको सबै आम्दानी सोही कोषमा जम्मा गरिनेछ र सबै खर्च सोही कोषबाट व्यहोरिने छ ।
(२) निगमले आफ्नो कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंक रहेको ठाउँमा भए सोही बैंकमा र नेपाल राष्ट्र बैंक नरहेको ठाउँमा भए समितिले तोकिदिएको बैंकमा राख्नेछ । निगमको काम कारवाईलाई विदेशमा पनि कोष राख्नु परेमा नेपाल राष्ट्र बैंकले सिफारिश गरेको
बैंकमा नेपाल सरकारकोस्वीकृति लिई राख्नेछ ।
स्पष्टीकरण : बैंक भन्नाले बैंकको शाखा, प्रशाखा समेतलाई जनाउँछ ।